जिल्ला स्वास्थ्य कार्यालय, बझाङको वेवसाइट नेपाली र अंग्रेजी भाषामा शुभारम्भ

जिल्ला स्वास्थ्य कार्यालय, बझाङको आधिकारिक वेवसाइट नेपाली र अंग्रेजी भाषामा शुभारम्भ भएको सुचना यहांहरु सबैलाई जानकारीका लागि अनुरोध छ ।

मासिक प्रतिवेदन बुझाउने सन्दर्भमा सुचना..

यस जिल्ला अन्तरगतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले आफ्नो मासिक प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालयमा सिघ्र  बुझाउन यसै सुचना मार्फत अनुरोध गरिन्छ। 

pp pic
डा. बीर बहादुर थापा, प्रमुख
ganga_bajhang
गंगा जोशी, नि. ज.स्वा.अ